पाए नए व्हात्सप्प हिंदी स्टेटस, शायरी, स्लोगन्स और भारतीय त्योहारों के मैसेज, फ़ोटो और शुभकामनाएं सन्देश वो भी अपनी मनपसंद भाषा हिंदी में.

Monday, November 11, 2019

100+ Nepali Breakup status in Nepali , sad nepali shayari

Nepali Breakup status in Nepali:-namaskar दोस्तों आप सबका हमारी वेबसाइट www.akadstatus.com  में स्वागत hai आज हम आपके लिए कुछ बेस्ट  Nepali Breakup status in Nepali, Nepali sad shayari,स्टेटस लेकर आए है। अगर आपको हमारे पोस्ट अच्छे लगे तो शेयर और कॉमेंट जरूर करे। धन्यवाद

New Nepali Breakup status in Nepali

Nepali Breakup status in Nepali, Nepali sad shayari

मलाई छोडेर 💔 जानु को अर्थ भनेर त जानु थियो 😔 ? तिमि म देखि रिसाको थिएउ या 😔 म जस्ता #हजार थिए ? 
कस्ले भन्छ #नेचर र #सिग्नेचर बदलिन्न भनेर ?


हातमा 🖐️ चोट लागेपछि सिग्नेचर 💳 बदलिन्छ, तेस्तै दिल 💔 मा चोट लागेपछि नेचर 🐯 बदलिन्छ । 


एउटा 1️⃣ कुरा को याद राख्नु दुनियामा 🌐 मेरो जस्ता धेरै 🤼♂️ मिल्ने छन् , तर तिनीहरुमा 🤼♂️ तिमीलाई म 👦 मिल्ने छैन । 


#one Side Love 💕 पनि अचम्म को हुन्छ, जहिलेनी एही डर 😔 हुन्छ कि कसैले 👬 लैदिनेहोकी भनि । 

 Sup Nepali Breakup status in Nepali, Nepali sad shayari


केटीले 👧 सम्बन्ध निभाउन 💑 चाहे भने झोपडी 🏠 मा पनि खुसि रहन्छिन, यदी सम्बन्ध 💑 निभाउन चाहेनन् 💔 भने महल 🏠 पनि टुकराई दिन्छिन । 


मलाई छोडेर 💔 जानु को अर्थ भनेर त जानु थियो 😔 ? तिमि म देखि रिसाको थिएउ या 😔 म जस्ता #हजार थिए ? 


एति पिडा 💔 त मिर्तु ले पनि दिदैन होला, जति पिडा 💔 तिम्ले छोडेर देकि छौ ।  


न बस उदास 😔 बनि निस्टूरि 💔 लाई सम्जेर, उनि खुसिछ्न आफ्नो दुनियामा 💔 तिम्रो दुनिया उजाड पारेर 💔 । 


यहा मान्छे 🤼♂️ आफ्नो #गल्ति मान्दैनन, अनि 🤼♂️ अरुलाई आफ्नो #कसरि मान्लान ? 

 Hd Nepali Breakup status in Nepali, Nepali sad shayari


मैलेत 👦 त्यो गुमाएउ जो #मेरो कहिले थिएन, तिम्ले त्यो #गुमाएउ जो सिर्फ 😔 तिम्रो थियो । 


जिन्दगि रयो 👦 भने सिर्फ तिमीलाई ❤️ याद गर्नेछु, जुन दिन #याद गरेन छु भने _सम्जिनु म मरेछु 👽 भनि । 


कसै संग परिचय गर्दा खेरि टाढाको साइनो लगाउनु, मुटुमा राख्यो भने धेरै तडपाउछन । 


#beautiful को पछारि न लाग केटाहो, तरबार जति राम्रो भएनी आखिर खुन नै मग्छ । 


😭😭😭😭 माया एती गरकी आफुलाई समाल्न सकोस ।अब एती पनि न चाहनु कि दम नै घुटी हलोस ।😭😭😭😭 

Fb Nepali Breakup status in Nepali, Nepali sad shayari


😭😭😭😭 गम हु दर्द हु,गाना हु या आवाज हु,बस जिउदो पनि छु,तिमि बिना धेरै उदास छु ।😭😭😭😭 


😭😭😭😭 मान्छे आफ्नो मर्जीले परेसान हुदैन,कसैले परेसान गरेको हुन्छ । 😭😭😭😭 



😭😭😭😭 टुटेर मिलि हाल्छन माटोमा _माटोको दिवाल जस्तै, जसले आफु भन्दा धेरै माया अरुलाई गर्छन । 😭😭😭😭 


😭😭😭😭 मिलि हाल्ला मलाई पनि टुटेर मन पराउने वाला अब सारा गाव नै निस्टुरी त न होला नि हैन र ? 😭😭😭😭 

 Great Nepali Breakup status in Nepali, Nepali sad shayari


😭😭😭😭 मैले त यो सोचेको थिएकी सबै दु:ख तिमीलाई भानुला भनि, तिमि ले त यही पनि सोदेनै कि तिमि उदास किन छौ भनि । 😭😭😭😭 


😭😭😭😭 जो मिल्छन तिनी हरु बिछोड पनि हुन्छन, मत नादन थिए, एउटा साझको भेट घाट लाई माया सम्झेर बसे छु । 😭😭😭😭 


😭😭😭😭 लेख्न त यो थियो कि तिमीबिना खुसि छु भनि, तर पहिलेनै आसु खसेर कागज भिजि हाल्यो ।  😭😭😭😭 


😭😭😭😭 मैले उनलाई सोदे मलाई भुलाई दिएउ कसरि, उनले चुट्की बजाउदै भनिन… एसरि एसरि एसरि…. 😭😭😭😭 

Love Nepali Breakup status in Nepali, Nepali sad shayari


😭😭😭😭 जस्ले भन्ने गर्थे तिमि बिना मेरो जिन्दगि अध्यारो हुन्छ भनि, आज पुरा गाव मा सबै भन्दा रोसन छ उनको घर मा । 😭😭😭😭 


😭😭😭😭 अध्यारो थियो जिन्दगि मा केहि खास थिएन, जसलाई उज्यालो सम्झिए उनलाई मेरो केहि कदर नै छैन । 😭😭😭😭 


साचो माया 💖 को कुनै कदर हुदैन र कसैले बुझन 💔 सक्दैन, त्सैले त साचो माया 😔 जहिलेनी अधुरो रही हाल्छ । 


ये भी जरूर पड़े--


हमारी पोस्ट. Nepali Breakup status in Nepali पढ़ने के लिए धन्यवाद इसी तरह की अच्छी अच्छी पोस्ट पाने के लिए हमारी वेबसाइट www.paglistatus.com or www.akadstatus.com  से जुड़े रहे l

No comments:

Post a Comment