पाए नए व्हात्सप्प हिंदी स्टेटस, शायरी, स्लोगन्स और भारतीय त्योहारों के मैसेज, फ़ोटो और शुभकामनाएं सन्देश वो भी अपनी मनपसंद भाषा हिंदी में.

Thursday, June 11, 2020

101+ Best Nepali Status | Status in nepali | Nepali shayari

Nepali Status | Status in nepali | Nepali shayari :- नेपाली, नेपाल की राष्ट्रभाषा है और भारतीय संविधान की ८वीं अनुसूची में सम्मिलित भाषाओं में से एक है। इसे 'खस कुरा', 'खस भाषा' या 'गोर्खा खस भाषा' भी कहते हैं तथा कुछ सन्दर्भों में 'गोर्खाली' एवं 'पर्बतिया' भी। खस भाषा और नेपाल भाषा ( नेवा), नेपाल के राष्ट्रीय भाषाएँ हैं। यह भाषा नेपाल की लगभग ३३% लोगों की मातृभाषा भी है। यह खस भाषा नेपाल के अतिरिक्त भारत के सिक्किम, पश्चिम बंगाल, उत्तर-पूर्वी राज्यों (आसाम, मणिपुर, अरुणाचल प्रदेश, मेघालय) तथा उत्तराखण्ड के अनेक भारतीय लोगों की मातृभाषा है। भूटान, तिब्बत और म्यानमार के भी अनेक लोग यह भाषा बोलते हैं।

 Nepali Status | Status in nepali | Nepali shayari

Nepali Status | Status in nepali | Nepali shayari
Nepali shayari images

Sorry पग्ली तिमि Late भैहालेउ,  तिम्रो चक्कर मा तिम्रो साथी Set भैहाली ।

आफ्नो लागि न भए पनि उनको लागि कामयाब बन जो तिम्रो जिन्दगी नकाम्याव भा एको हेर्न चाहन्छन ।


न साची हुनेछ न गवाह हुनेछ जो म संग टकराउछ त्यो तबाह हुने छ ।

कसैले मलाई संका गर्छ बाल छैन! संका सधै सुनको शुद्धतामा गरिन्छ, नकी कालो कोइलामा !!!!


किनारा न मिले केहि छैन, अरु लाई डुबाएर तर्न मलाई आउदैन । 

सुन 😎hero   म संग निहु नखोज किनकी म😎cute छु😎mute हैन….!!

Nepali Status | Status in nepali | Nepali shayari


मेरो हैसियेद को अन्दाज , तिमीले  यो जानेर लगाऊ, म कहिले उस्कों हुदैन, जो हर कसैको हुन्छ ।

मेरो प्यारो दुस्मन😈 म संग टक्कर लिन, आफ्नो सोच लाई 😎update  अनि आफ्नो औकात लाई 😎upgrade गर्न सिक

Nepali shayari Images, nepali quotes in hindi, nepali Images pic, nepali attitude Images

जिउनको मजा तब आउछ साथी हो जब दुस्मन पनि हाथ मिलाउन तयार हुन्छ ।

राज त म सबै ठाऊमा गर्छु, मन पराऊने को दिल मा अनि, घिणा गर्ने को दिमाग मा..!!

ठुला भन्दा ठुला हस्ती मिटि हाले मलाई झुकाउन लाई , बेटा त कोसिस पनि न गर उमर मिटि हाल्छ मलाई झुकाउनमा ।

आ आफ्नो  Girl Friend बचाएर राख ,म  Girl Friend बनाउने सोचमा छु !!!!

म भित्रको कमि निकाल्नु भन्दा पहिला, तिमि आफ्नो भित्रको कमि खत्म गर ।

Nepali Status | Status in nepali | Nepali shayari


मैले त हैन, मेरा  Status हरुले, तेरो Girl Friend को, मन चोरिसकेछ  बिचार गर !!!

न साची हुनेछ न गवाह हुनेछ जो म संग टकराउछ त्यो तबाह हुने छ ।

कसैले मलाई संका गर्छ बाल छैन! संका सधै सुनको शुद्धतामा गरिन्छ, नकी कालो कोइलामा !!!!


मेरो घर मा भने सुद्री हाल पागल, मैले भने यदि म सुद्री हाले भने, फेरी उनि हरुको के हुन्छ, जस्लाई मेरो बदमासी राम्रो लाग्छ ।

हाम्रो इलाकामा दुइ जना एस्तो मान्छेलाई ठाउ छ,  एक जिगर भा एको अर्को फिगर भनको ।
Nepali shayari Images, nepali quotes in hindi, nepali Images pic, nepali attitude Images
Add caption


म दुस्मन लाई पनि ठुलो, सानदार सजा दिन्छु  हात उठाउ दिन बस नजर ले ढलाई दिन्छु ।

मत एस्तो केटि पटाउछु, जो होस् सबै भन्दा hatke  जसलाई देखेर dil लाई लागोस 440 को jhatka

eXcuse me I found something under my shoes. Oh its your attitude.
Silence is my best reply for a fool like you.

Nepali Status | Status in nepali | Nepali shayari


कसै लाई सक गरे र बर्बाद हुनु भन्दा  कसै लाई विस्वास गरे र बर्बाद भै हाल ।

जुन Tufan मा मान्छेको झुपडी उडछ, त्यो Tufan मा मैले  👚Kapda सुकाउछु ।

आफ्नो लागि न भए पनि उनको लागि कामयाब बन जो तिम्रो जिन्दगी नकाम्याव भा एको हेर्न चाहन्छन ।

संसार मा केहि छोड्ने जस्तो कुरा छ भने कसैको भरोसा उम्मिड गर्न छाडा ।

Never Love Someone At The Cost Of Your Dignity And Self Respect…!!!


यो मेरो दिल हो कुनै Titanic को Ship हैन, एसमा एक जना लाई Sheet छ हजार लाई हैन
उनि साथ भए सायद सुद्री हाल्थे  उन्ले छाडिन झन् बिग्डीय ।

त्स्तै त घुमी हाले सबै जगाहा  तर तिम्रो घरको बाटो को मजा बेग्लै छ ।

Nepali shayari Images, nepali quotes in hindi, nepali Images pic, nepali attitude Images

Nepali Status | Status in nepali | Nepali shayari


बिग्डी त म जनम लिदै बिग्डी हालेको थिए  जुनबेला नर्स ले किस गर्दै भनेकी थिए Cute Boy .  

जब मान्छे सफल हुन् लाग्छ तब मान्छे  खुसि हुदैन झन् जल्न थाल्छ ।

कुनै रोग भाको भए दबाइ गर्थे होला योत माया को लत हो केहि गरेनी ठिक हुदैन । 

तिमि मेरो हुनेछौ जिन्दगि भर, या माया बनेर, या छाया बनेर ।  
मेरो अर्ति मा सारा गाव निग्ल्यो  तर उनि आएनन जस्को लागि मेरो अर्ति निग्ल्यो ।

कुनै सम्बन्ध जति सुन्दर भए पनि टुटी जान्छ, जब दिल भरि हाल्छ तब त छुटीनई हाल्छ ।

मेरो पास जतिनी खुसि छनी यो सबै तिम्रो कारण ले हो, केहि तिमि रिसाउना ले केहि तिम्ले मनाउना ले ।

जब आमाले छाडेर जानछिन तब आसिर्बाद दिने कोहि हुदैन, जब बुबाले छाडेर जान्छन तब हौसला दिने कोहि हुदैन ।
कसै लाई चाहेर छोड्नु सजिलो छ, तर छोडेर चाहनु त्यो माया हो ।

Nepali Status | Status in nepali | Nepali shayari


जिन्दगि मा रिस्क लिन लाई न डराउ, यात जित मिल्नेछ, हारे पनि नया सिक्ने सिख मिल्ने छ । 

न रोए बिनात प्याज पनि काटी दैन , यो त जिन्दगि हो नरोए कसरि काटीएला ।

मान्छे ले तेस समय मा भरोसा तोडछ, जब हामीले आफु भन्दा बडी भरोसा गर्छौउ ।

जस्ले तिमीलाई साच्है चाहन्छ त्स्लाई तिमि बाहेक अरु केहि चाहिन्न ।

केहि त एस्तो छ यो माया मा नत्र मरेको मान्छे को नाम मा ताजमहल बनाऊथेनन होला । 
Nepali shayari Images, nepali quotes in hindi, nepali Images pic, nepali attitude Images
Nepali love

खुसि को कुनई बाटो हुदैन, खुसि रहनु नै खुसि को बाटो हो । 


धनि मान्छे त्यो हुन्छ की जो संग एस्तो कुरा हुन्छ जो पैसाले किन्न सकिन्न ।

समय बदलियो, तिमि बद्लियेउ, हास्नु को कारण बदलियो तर आसुको कारण बद्लेन, आझै नि आसु तिमि लाई सम्जिदा आउछ ।

😴 मर्न को लागि धेरै #कारण हरु छन् तर  बाचनको लागि मात्र 👧 तिमि हौ ।

Nepali Status | Status in nepali | Nepali shayari


कस्ले भन्छ माया ❤️️ मा जुन तारा टिपेर #लेउनु पर्छ ? दिल ❤️️ मा पस्नु अनि दुइकुरा 💘 मिठो बोलिदिनु त्यहिनै  धेरै छ 

मर्न को लागि धेरै #कारण हरु छन् तर  बाचनको लागि मात्र 👧 तिमि हौ ।

कस्ले भन्छ माया ❤️️ मा जुन तारा टिपेर #लेउनु पर्छ ? दिल ❤️️ मा पस्नु अनि दुइकुरा 💘 मिठो बोलिदिनु त्यहिनै  धेरै छ ।
The greatest and most beautiful things in this earth cannot be seen or even heard, but must be felt with the heart.

If I did something accurate in my life it was when I gave my heart to you.

सुन पग्ली #Style त सिर्फ शोक 🕴 को लागि गर्छु दुनिया को लागि त मेरो नसालु 👀 आखा नै काफी छ ।

त बाहेक अरु 🧖 को पस्न सक्छ मेरो दिल ❤️️ मा तेरो लागि मैले मेरो जीवन #गिर्मी राख्देको छु ।

यदी म रिसाए 😡 तिम्ले मनाउनु केहि न #भन्नु बस मात्र _अंगालो 👫 हाली दिनु ।

Nepali shayari Images, nepali quotes in hindi, nepali Images pic, nepali attitude Images

Nepali Status | Status in nepali | Nepali shayari


सिर्फ तिम्ले मात्र 🧖 मलाई केहि सम्जेनौ #अझै पनि सारा गाउले 🧖 तिमीलाई मेरो 🧖‍♂️ समजिन्छ ।

अरुले 👦जेसुकै भनोस तर👧 तिम्रो एक मुठी ✊सास रहुन्जेल तिम्रो साथ 👫छोडने छैन ।।

तिम्रो 🙎आखामा 👁️भग्वान🤴 देखिन्छन किनकि मेरो 💓दिलमा तिम्रो धड्कन 💕दौडीनछ

Danger Zone!! I know Judo, Kung-Fu and some other words

Silence always doesn’t mean you have nothing to say , it might mean it slipped from your mind

सुनत तिमि 👰अरु कसै संग Love💞 गर मलाई 🚶बिना MakeUp🙎 गर्ने वाली मिलि हाली 😁

जब तिमि 👰मेरो पास 👫हुन्छउ तब मेरो मन्ले💓 भन्छ  समय🕥 पनि रुखिहालोस 🖐️

Nepali Status | Status in nepali | Nepali shayari


माया गर्न ❣️सिक्नु छ नफरत 😏को कुनै ठेगाना 😱छैन बस तिमि 🧝नै तिमि छौ यो दिल ❤️मा अरु कोहि छैन



म 🚶मेरो जिन्दगि गिर्मी 🙏राख्नेछु तिमि मुस्कुराएर 🙆त भन ओए काले Love You❤️

जब 👩‍💼तिमि 😊मुसुक्क हास्छौ एस्तो लाग्छ 😪रुखेको जिन्दगि फेरी 🚶चल्न थाल्यो



तिमिले मलाई माया गर या नगर म । सधै गर्नेछु ❣️❣️💕💕😍😍 Reyall lop

Nepali shayari Images, nepali quotes in hindi, nepali Images pic, nepali attitude Images

कति छिटो ⛷️जिन्दगि बिति🕜 हाल्छ , प्यास 🍹बुझेको छैन पानी पर्न ⛈️रोखी हाल्छ ⛱️, तिम्रो याद 👰यसरी आउछ♥️ , निन्द्रा 💤लाग्दैन तर रात 🌌बिति हाल्छ


तिमि 👰टाढा भएर ⛷️तिम्रो एती माया 💖लाग्छ मेरो पास👩‍❤️‍👨 भाको भए 🌹कति माया 🍁लाग्थ्यो होला 😍

तिम्रो मायाले नई मलाई # I Love You  बोल्न सिकायो नत्र टिचर लेत A B C पनि सिकाउन सकेका थिएनन्

Nepali Status | Status in nepali | Nepali shayari



तिमि 👰मेरो 🤵त्यो सपना 💭हौ जो 💕म हर हाल मा 💏पुरा गर्ने छु


फुल 🌹हु म 👦मेरो खुस्बु हउ तिमि 👰, दिल ♥️हु म धड्कन💗 हउ तिमि  ।

कास उन्ले 👰मलाई कैएद 👩‍❤️‍💋‍👨गरुन आफ्नो डायरि 📒मा , जस्लाई ♥️मैले लुकाई राछु💌 आफ्नो 👦#Status र #Shayari मा ♥️

न हतियार 🔪 ले, न अधिकार 👫 ले मिल्छ कसैको 👰 दिलमा ♥️ ठाउ मिल्छ 👩‍❤️‍💋‍👨 त बस व्यबहारले 🌹 मिल्छ

सबन्ध 👫त दुई दिलको 💞मिलन हो l 👩‍❤️‍💋‍👨भाग्यले नै सम्वन्ध निर्धारण🌹 गर्दो रैछ नत्र जीवनमा 🌃भेट त कतिसँग👰 हुन्छ हुन्छ ।

Love is not a thing it is an amazing feeling
Love is the dream which never gonna end.

कति अजिब 💞छ मेरो 🧑मन♥️ हजारौ आफन्त 👫छन तर याद तिम्रो 👰मात्र आउछ 👩‍❤️‍💋‍👨

कहिले पनि Ignor 💔नगर त्यो वेक्ती 🧑👰लाई जो तिम्रो 👰लागि जहिलेपनि Available👩‍❤️‍💋‍👨 हुन्छ 💞

Nepali shayari Images, nepali quotes in hindi, nepali Images pic, nepali attitude Images

I fall in love Every time whenever I see you
My journey love starts at you and ends you.

धेरै मजा 🤪आउछ त्यो मान्छे🧑 लाई सताउन 🤥जो दिल 💞को नजिक💑 हुन्छ💋


मैले 🧑 तिमि 👰 लाई 👩‍❤️‍💋‍👨कति माया गर्छु थाहा ⚡छैन तर म🧑 तिमि👰 बिना 💔बाच्न  सक्दिन 👩‍❤️‍💋‍👨

Nepali Status | Status in nepali | Nepali shayari


आजको दिन जिउ के थाहा भोलिको दिन होला या नहोला ।
बेला बेलाको कुराहो आज तिम्रो समय छ उड़ भोलि मेरो समय आयो  भने उडाई दिने छु ।

कसैले भने मलाई तिमि धेरै परिवर्तन भाका छौ भनि मैले भने मान्छेको हिसाबले जिउन छाडी दिए भनेर ।

अफसोसत 😔 यो कुराको लाग्योकि, उस्लाई 👧 अलिकति फरक पनि परेन   मेरोकमि को ?  

सबै कुरा किताब बाट सिकिदैन केहि कुरा हरु जिन्दगि बाट पनि सिकिन्छ ।

मेरो दिलमा ❤ कतिमाया थियो उन्ले   जानेको भए के हुनेथियोर , मैले 👦🏻  मागेको थिए भग्वान 🔱 संग , उन्लेपनि माग्देको 🔱  भए के हुनेथियोर । 

मनले हारेनौ भने एकदिन अवोसे जित्नेछौ ।

कसैले भने तिम्रो आखा धेरै सुन्दर छन् भनेर , मैले भने झरीपछिको मौसम सुदर देखिन्छ भनि ।

खुसिछु म किनकि मलाई सपनाको भन्दा आफ्नो मान्छेको फिकर छ ।

Nepali shayari Images, nepali quotes in hindi, nepali Images pic, nepali attitude Images

मत बनेकै थिए खतम हुनको लागि , तिमीले छोडेर जानु त बहाना भैहाल्यो ।

सोच ब्रान्डेड हुनु पर्छ कपडा हैन ।

धेरै एक्लै बनाइदिए मलाई आफ्नो मान्छेले , समजमा आकोछैन  नराम्रो महुकि किस्मत हो ?

जिन्दगीमा एस्तो मान्छेलाई माया गर जस्को अनुहार भन्दा दिल सुन्दर होस् ।

Nepali Status | Status in nepali | Nepali shayari


किमत दुवै कुराको दिनु पर्छ , या बोलेपनि या नबोलेपनि ।

Nepali shayari Images, nepali quotes in hindi, nepali Images pic, nepali attitude Images

मलाई कुनै फरक पर्दैन चाहे उ धनि होस् या गरिब , साचो मान्छे त्यो हो जो हुन्छ दिल को नज्दिक ।

दिमाग जहिलेपनि कुनैपनि चुनौती को सामना गर्नाले धेरै बुद्दिमानी हुन्छ ।

खुसीको कुनै बाटो हुदैन खुसि रहनुनै बाटो हो । 

जीवन उस्को सुदरिनेछ , जस्ले आखा बन्द हुनु भन्दा पहिला आफ्नो आखा खोल्ने छ ।

कुनै तराजु हुदैन सम्बन्धमा त्योत वेओहारले थाहा हुन्छ कति मायाछ भनि ।

मान्छे हरु आजकल धेरै तितो बोलि बोल्छन तर मैले मिठो बोलि बोल्न छाडेको छैन ।

धेरै कुरा हरु सोच्नु पर्छ बोल्नलाई किनकि दुनियामा अब दिल ले हैन दिमागले सम्बन्ध निभाईनछ । 

Nepali shayari Images, nepali quotes in hindi, nepali Images pic, nepali attitude Images

मान्छे भन्छन चाड पर्व हरु फिका पर्दै गकाछन् तर असल कुरा यो होको मान्छे हरु फिका पर्दै गकाछन् ।

आजको समय ⏱️ तिम्रो 👦🏻 छ होला एस्को मतलब यो हैनकि भोलिको समय ⏱️ पनि तिम्रो 👦🏻 हो ।

तिमीलाई डुबाउन यस्ता मान्छे हरु बसेको होलान , जस्लाई तिमीले पौडीन सिकाको होलाऊ ।

  Final words:- नमस्कर दोस्तों आप सबको हमारी पोस्ट पढ़ने के लिए धन्यवाद हमारी Nepali Status | Status in nepali | Nepali shayari  अच्छी लगे तो शेयर करना ना भूले इसी तरह की अच्छी अच्छी Post पाने के लिए हमारी वेबसाइट akadstatus.com से जुड़े रहे


No comments:

Post a Comment